यो सब दुनियाँ लाग्दछ यस्तो,मानौं हाट-बजार !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

यो सब दुनियाँ लाग्दछ यस्तो,मानौं हाट-बजार !
उपभोक्ता हो जीव यहाँ को,ईश्वर साहूकार !!
 
समय-तुला का तल पलडा छन् ,दिवस र रात दुई !
तिन मै कर्म सदा तौलिन्छन्,चल्दछ यो व्यापार !!
 
पाप-पुण्य का फल जोखिन्छन्,हुन्छन् ती तल-माथि !
ईश्वर मौन बनीकन जोख्छन्, धर्म-कर्म को भार !!
 
सास सास का पैसा गन्दै, मानिस तिर्दै जान्छ!!
गर्छन् अघि-पछि काम-क्रोध का, डाँका-चोर हजार !!
 
नगदी गर्छन् कर्म कसैले,कोही कर्म उधारो !
सत्य-धर्ममय कर्म गर्नु नै, यो जीवन को सार!!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016