फरक खोइ!
feather icon प्रकाशन मिती: २०७७ पुस १२ गते

मात्रामा तलमाथि क्यै अलिअलि हुने भएता पनी।
गुणमा केहीफरक रहेनतभने केमा फरकभोअनी।
 
उस्तै छन बिचरा चरीत्र सबका उस्तैछ बानी पनी।
उस्तै राग अलाप्तछन सबजना केमा फरकभो अनी।
 
उस्तै छन अनुहार बान्की उहीछन उस्तै छ बोली पनी।
उस्तै भोजन खानपानहरु छन केमा फरकभो अनी।
 
साँच्चोको झुटको असल कुनभयो कोहो खराबी भनी।
छुट्टिन्नन कहिँकोही काँही कसरी केमा फरकभो अनी।
 
देखिदैन फरक सबै घरमहाँ भात होकि खीरहो भनी।
उस्तै स्वादछ दुईमा यदिभने केमा फरकभो अनी।
 
बोलीमा लय छन्दमा र गुणमा रुप भावनामा पनी।
काम्मा कर्ममहाँ फरक हुनुपर्यो छुट्टिन्छ कित्ता अनी।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016